शिल्पी थिएटर बतिसपुतलीमा लोक कथामा आधारीत नाटक सातुको कथायहि माघ ११ देखि १५ सम्म प्रस्तुत हुदैछ ।
बिहान ११ दिउँसो १ र साँझ ५ बजे हरेक नि तीन सो हुने कलाकार प्रभाकर न्यौपानेले जानकारी दिए । उक्त नाटक प्रेम पौडेलको लेखन तथा निर्देशन रहेको छ । सातुको कथाका कलाकारमा प्रभाकर न्यौपाने बासुदेव खनाल पुस्प अवस्थी साक्षी लम्साल आदिको अभिनय रहेको छ ।