वायुको प्रभाव : सगरमाथा आधार शिविरका डेढ दर्जन टेन्ट उडायो

प्रकासित मिति: २१ बैशाख २०७६, शनिबार ०१:१७

हावाहुरीले सगरमाथाको आधारसिविरबाट डेढ दर्जन पाल उडाएको छ । समुन्द्री चक्रवात फानी र पश्चिमी वायुका कारण बिहीबार बेलुका र शुक्रबार बिहान आएको हावाहुरीले क्याम्प टु र थ्रीमा रहेका पाल उडाएको नाम्चेबजारबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । क्याम्प टुमा हुरीले केही पाल उडाए पनि मानवीय क्षति भने नभएको उनको भनाइ छ ।

Bhansar Bivag
Argakhachi Cement