व्यवसायी रामचन्द्र अधिकारीले सचिव पदमा उम्मेदवारी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान पश्चिमाञ्चल

प्रकासित मिति: २४ श्रावण २०७५, बिहीबार ०१:४८

दिपेन्द्र पौडेल

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान पश्चिमाञ्चल क्षेत्रीय संघको १५औं अधिवेशन तथा २५औं साधारणसभा साउन २६ गते शनिबार पोखरामा हुँदैछ । अधिवेशन मिति नजिकिँदै गर्दा टान पदाधिकारीमा २ वा त्यो भन्दा बढीको उम्मेदवारी परिसकेको छ । यसैक्रममा टानको कार्यसमिति सदस्य तथा तालिम विभागको संयोजक भएर काम गरिसकेका व्यवसायी रामचन्द्र अधिकारीले सचिव पदमा उम्मेदवारी दिएका छन् । बिगत विगत १८ वर्षदेखिको विसुद्ध पदयात्रा व्यवसाय र यस सम्वन्धित क्रियाकलापबाट अनुभवहरू संगाल्दै आजका मितिसम्म आई पुग्दा यहि व्यवसाय र यसकै पक्षमा काम गरिरहेका विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थाको सफल नेतृत्व गरिसकेका छन् ।

बर्ष सन् २०१६–१८ को कार्यसमितका लागि दुई वर्ष अगाडि यहाँहरूले अत्याधिक भोटका साथ विजय गराईदिए पछि वर्तमान कार्यसमितिमा रहेर उहाको संयोजन÷ सक्रीयतामा सम्पन्न भएका कार्यक्रमहरू बुँदागत रूपमा यसप्रकार रहेको छन ,

– पदयात्रामा रहेका समस्या र अवश्यक सुधार तथा पर्यटक विना मजदूर पदयात्रामा जान नपाउने नियम बनाउन तत्कालिन पर्यटन मन्त्रि जीवन बहादुर शाही लाई टान पोखराबाट प्रेषित ज्ञापन पत्र लेखि हस्तान्त्रण गरेको
– नयाँ कार्यसमितिको चयन पछि नेपाल स्थित विदेशी दुतावासहरूमा जानकारीमूलक पत्र प्रेसित गरेको
– कोषाध्यक्ष श्री दिवस लामिछानेको संयोजकमा सम्पन्न टान विन्टरक्याम सम्पन्न गर्न त्यहाँको व्यस्थापनमा सक्रियताकासाथ काम गरेको ।
– वर्ष २०७४ को वर्षा याममा बाढिपिडितको सहयोग रकम संकलन तथा हस्तान्त्रणमा संमन्वनयकारी भूमिका खेलेको ।
– टान यात्रा प्रकाशन मा संयोजक प्रकाश वस्ताकोटीसँग सहकार्य गरि टानका हरेका प्रकाशनमा समन्वयकारी भूमिका खेलेको
– केन्द्र टानको आयोजनामा अमेरिकाको शिकागो शहरमा सम्पन्न दुई दिवशीय अन्तर्राष्ट्रिय ट्राभल्ससोमा क्षेत्र टानको प्रतिनिधिको रूपमा सहभागि भई पश्चिमाञ्चलको साथसाथै समग्र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पु¥याएको
– टानका नियमित कार्यक्रमहरू विभिन्न हिमाल आरोहण दिवसहरू, पर्यटन दिवस, वातावरण दिवस लगाएका एक दिवशिय कार्यक्रमहरूमा समन्वयकारी भूमिका खेलेको ।
(२०७४ भदौ मा सम्पन्न रक्तदान तथा बाढि पिडित सहयोग रकम हस्तान्त्रण कार्यक्रमको संयोजक भई अध्याधिक ९२ युनिट रगत संकलन गर्न सफल भएको ।
– विभिन्न समयमा टान पोखराले आयोजना गरेका तालिमहरूमा समन्वयकारी भूमिका खेली सम्पन्न गर्न अग्रेणी भूमिका खेलेको
– एक दिने डे हाइकहरू पामे भूम्दिकोट र बगर अर्मला हुँदै काहुँखोला सम्म सम्पन्न गर्न संयोजककारी भूमिका सहित सफल पारेको
– टानद्धारा आयोजना गरि ७ रात ८ दिनमा सम्पन्न गर्न सकिने विशुद्ध कुमारी पदमार्ग पोखराको बगरबाट अर्मला, थाक,ताराहिलटप हुँदै सिक्लेस माथि रहेको अत्यन्तै सुन्दर र विश्वै सबैभन्दा होचो ठाउँमा रहेको क्फुचेताल सम्मको पदमार्ग खोज अनुसन्धानकनो संयोजक भई जियोग्राफरको समेत भूमिका खेली पदमार्ग खोज अनुसन्धान तथा म्यामाङ्कनका साथै पदयात्रा तालिका सहितको ब्रोसर र नक्सा प्रकाशन गर्न सफल भएको
– यहि वर्ष २०१८ को सुरूमा टानको प्रतिनिधिको रूपमा समग्र नेपालको पर्यटन प्रवद्र्धनार्थ क्यानाडाको मोन्टेरीयलमा दुई दिवसीय प्रमोशलन कार्यक्रमा सहभागि भई नेपालको पर्यटन पवद्र्धनका साथसाथै स्थानीय आयोजक र टान पोखराको दृघकालिन सम्बन्ध कायम गर्न सफल भएको
– टानद्धारा आयोजना गरि ४ रात ५ दिनमा सम्पन्न गर्न सकिने विशुद्ध कुमारी पदमार्ग, मोटर बाटोले घोडेपानी–घन्दु्रक पदमार्ग मासिएकाले यसैको बैकल्पिक मार्गको रूपमा विरेठाटी– दाङसिङ–घोडेपानी–मोहोरीया–पोखरा गर्न सकिने गरि मार्ग पहिचान, अनुसन्धान तथा यसको प्रबद्र्धनको संयोजक भई ९जिपियस अपरेटर० जियोग्राफरकोे समेत भूमिका खेली पदमार्ग खोज अनुसन्धान तथा म्यामाङ्कनका साथै पदयात्रा तालिका सहितको ब्रोसर र ९टोपो म्याप० नक्सा प्रकाशन गर्न सफल भएको र यहि म्यापमा वि।सं २०७२ सालमा टान पोखराले स्क्पोल्लोर गरेको टाडापानी हिडनलेक टे«कको म्पाप पनि जोडेर प्रकाशित स्भएको छ ।
– लामो समय पछि करिब ३५० जना सहभागि ३५ दिने ट्रेकिङ्ग गाइड तालिम सम्पन्न गर्न समन्वयकारी भूमिका खेलि सफल पारेको
– रेस्क्यु सामागिहरू खरिदकोलागि सचिव सुशिलराज पौडेल र कोषाध्यक्ष दिवस लामिछानेसँगै सक्रियताका साथ सहभागि भई काठमान्डौमा रहेर यो कार्यलाई सफलताका साथ सम्पन्न गरेको ।
– टान भवन उद्घाटनमा समन्वयकारी भूमिका खेली सफल पारेको आदि ।

रामचन्द्र अधिकारीले आफ्नो उम्मेदवारीको कारण तथा प्रतिबद्धताहरु स्

पछिल्लो समय पदयात्रा क्षेत्रभित्र देखिएका चुनौति तथा अवसरहरूको खोजी गर्दै आवश्यक प्रचार प्रसार तथा यसको महत्वको बारेमा वर्तमान संघीय तथा स्थानीय सरकारहरू सँग छलफल तथा अहिले देखिएका विभिन्न शुल्कहरूलाई एकद्धार प्रणालि बाट भुक्तानी गर्न पर्यटक तथा व्यवसायीहरूलाई झण्झट रहित बनाउन सहकार्यका साथ अगाडि बढ्ने ।

– लोपोउन्मुख पदयात्राहरूलाई संरक्षण गर्न सम्बन्धित स्थानीय सरकारसँग सहकार्य गरेर पहल गर्ने तथा मोटरको बाटोले विस्थापित भएका पूराना तथा चर्चित पदमार्गहरूको बैकल्किप मार्गको खोज तथा अनुसन्धान, नक्साङकन साथै ती ठाउँहरूमा आवश्यक भौतिक संरचना निर्माण गरी सञ्चालनमा ल्याइने छ
– हालसम्म टानले एक्सप्लोर गरेका लामा तथा छोटा पदमार्गहरू धौलागिरी आइसफल, दाङ्सिङ् मोहरीय–टाडापानी–हिडन लेक–छोमरोङ, अर्मला–कफुचे लेक ट्रेक लगाएतका पदमार्गमा व्यवसायी तथा पर्यटन मजदूरसहितको फार्म ट्रिप सञ्चालन गरिने छ
– सम्भावना भएका तथा प्रचारप्रसार नभएका कतिपय पदमार्गहरूलाई प्रचार प्रसार तथा आवश्यक भौतिक संरचना निर्माण गराई संरक्षण गर्ने ।
– पदयात्रा व्यवसायी तथा मजदूरहको दक्षता अभिबृद्धि गर्ने खालका समय सापेक्ष तालिमहरूको आयोजना गर्ने र सम्वन्धित पेसालाई मर्यादित तथा प्रोफेसनल बनाउने ।
– अवैधरूमा सञ्चालनमा आएका र पदयात्रा व्यासायी

Bhansar Bivag
Argakhachi Cement