संखुवासभा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका राजेन्द्र गौतम ३२ हजार ७६९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक खड्काले ३१ हजार ६३९ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।