संघिय संसद एकनाथ ढकालले प्रतिनिधी सभाका सभामुख घिमिरेसँग भेटवार्ता

प्रकासित मिति: १९ भाद्र २०८०, मंगलवार १४:१०

काठमाडौ । संघिय संसद एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेसंग भेटवार्ता गरेका छन् । सभामुखको कार्यकक्ष सिहदरबारमा भएको भेटमा समसामयिक बिषयमा छलफल भएको छ । भेटमा संसदीय मैत्री समूह यथासिघ्र गठन गरि संसदीय कुटनीतिलार्इ प्रभावकारी बनाउन सभामुखलाई आग्रह गरेका छन् ।

Bhansar Bivag
Argakhachi Cement