समाजसेवी रमन बुढा सम्मानीत

प्रकासित मिति: ५ फाल्गुन २०७५, आईतवार १५:५३

काठमाण्डौ । नेपाल प्रहरी सेवामा कार्यरत रहेका समाजसेबी रमन बुढा सम्मानीत भएका छन् । लुम्बनी मुभिमेकर प्रा.लि अनामनगरले आईतबार एक कार्यक्रमका बीच समाजसेवी बुढालाई सम्मान गरेको हो । कणाली प्रदेशको जुम्ला जिल्लाको पातारासी गाउँपालिका बडा नं ५ मा जन्मीएका बुढाले त्यस क्षेत्रको शैक्षिक बिकासको लागि क्रियाशिल छन् ।
आफ्नो जागीरबाट प्राप्त हुने पैसालाई उनले परिवार लालन षोषण भन्दा पनि समाज बिकास केही अंश खर्च गरेको भन्दै सम्मान गरिएको हो ।

Bhansar Bivag
Argakhachi Cement