साया भण्डारीलाई चर्चित मोडल विमल अधिकारीले छोडेपछि …………..

प्रकासित मिति: ८ माघ २०७५, मंगलवार १५:५८

नेपाली गीत संगीतको विकाश र प्रबद्धन गर्न समर्पित प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक बुद्धि पुन मगर र विमला रोक्का मगरको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी गीत ‘ प्रतिक्षाको घडि ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
आफनी मायालुलाई भेटन नपाउदा गायक निकै निराश भएका छन । आफनी प्रेमीका आफनो बन्न आउने विश्वासका साथ गायक कुरेर बसेका छन । गीतमा प्रेम आचार्यको शब्द तथा नेत्र भण्डारीको लय सिर्जना गीतमा रहेको छ । मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ प्रतिक्षाको घडि ’ गीतमा विमल अधिकारी र साया भण्डारीको अभिनय रहेको छ ।

Bhansar Bivag
Argakhachi Cement