काठमाण्डौ । स्मार्ट मोबाईल फोनको लागी नेपालकै उत्कृष्ट सुविधा सम्पन्न मोबाईल हब सिटिसी मोबाईल हबमा अवदेखि किस्ताबन्दीमा घरायसी समानहरु पनि पाईने ब्यबस्था सहित मोबाइल मेघा एक्सचेञ्ज अफर ल्याएको छ ।
सिटीसी मल सुन्धरामा रहेको हवले उच्चतम आयश्रोत देखी न्युन आयश्रोत भएका ब्यक्तीहरुले चाहेको वस्तु उपलब्ध गराउने गरी मोबाईल हव र बिभिन्न बैंक हरुको सहकार्यमा सबै प्रकारका मोबाईल, क्यामरा, ल्यापटप, टेलिभिजन, फिज्र, वासिङ्ग मेसिन लगायतका घरायसी सामग्रहरु समेत सहज तरिकाले सरल किस्ताबन्दीमा उपलब्ध गराउने सिटिभि मोबाइल हवका प्रबन्ध निर्देशक संगम राईले जानकारी दिए ।
राईका अनुसार एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा अफर समेत रहेको छ । त्यस्तै जस्तो सुकै पुरानो मोबाईल लगेर नयाँ मोबाइल साट्न पाइने छ । साथै मोबाइलहरुको मोडल नम्बरका आधारमा ६० प्रतिशतसम्मको छुटमा मोबाइल खरिद गर्न पनि सकिने छ । यतिमात्र हैन घरायसी सामान टेलिभिजन, फिज्र, वासिङ्ग मेसिन किन्दा उपहार स्वरुपमा मोबाईल दिईने हवका प्रबन्ध निर्देशक राईले जानकारी दिए ।