सिटिसी मोबाईल हब सुन्धारामा एक हप्ताको लागी मेगा एक्सचेन्ज मोबाईल मेला सुरु

प्रकासित मिति: ११ माघ २०७५, शुक्रबार १६:०२

स्मार्ट मोबाईल फोनको लागी नेपालकै उत्कृष्ट सुविधा सम्पन्न मोबाईल हब सिटिसी मोबाईल हब सुन्धारामा यही माघ १२ गते शनिबार देखि एक हप्ताको लागी मेगा एक्सचेन्ज मोबाईल मेला सुरु हुने भएको छ ।मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा अफर मेलाको आकर्षण रहेकोे छ । जहाँ सबै भन्दा घेरै भेराइटि र सबैभन्दा धेरै मोबाईल ब्राण्ड उपलब्ध रहेका छन् ।
मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका सामाग्री किस्ताबन्दीमा किन्न पाउने छन् । त्यस्तै जस्तो सुकै पुरानो मोबाईल लगेर नयाँ मोबाइल साट्न पाइने पनि आयोजकले जानकारी दिएको छ ।

मोबाईलको नयाँ गन्तब्य सिटीसी मोबाईल हब सुन्धारामा मोबाईल पारखीहरुले मेघा एक्सचेञ्ज मेला अवधिभर विशेष छुटमा ग्याजेट्स किन्न सक्नेछन भने ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि लिन सक्नेछन् ।

Bhansar Bivag
Argakhachi Cement