हुम्ला सिमकोटको विमानस्थल मा शुक्रबार हिमपातले पुरै ढाकेपछि हिउँ पन्छाउने कार्य सुरु भएको छ । हवाई सेवा सञ्चालनमा आउन अझै केही दिन लाग्ने छ