बिजनेस समाचार 

सुबिसु शुभ अफर अफर : डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

काठमाण्डौ । सुबिसु केबलनेट (प्रा.) लि.,नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले नेपालीहरुको महान चाड दशैलाई लक्षित गरि गरि सुविसु शुभअफर प्रस्तुत गरेको छ जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् । Clear TV– Premium pack Offer:क्लियर टिभि सेवाअन्तर्गत मात्र रू १५००मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटलच् यानलहरु तथा ६० भन्दा बढीएच डि च्यानलहरु प्राप्त गर्न सकिने छ भने सेटअपबक्स र जडान सेवाप्राप्त गर्न सकिने छ । Subisu Internet- Fast Pack Offer:इन्टरनेट सेवाअन्तर्गत २० Mbps अनलिमिटेड  इन्टरनेट१ १ महिनाको लागि साथेैे म।ेडेम र जडान सेवामात्र रू २०००मा प्राप्त गर्न सकिने छ । Subisu Internet &Clear tv- Combo Pack Offerइन्टरनेट र क्लियर टिभि सेवा अन्र्तगत मात्र रू ४५००मा२ महिनाका लागि२५ Mbps अनलिमिटेड  इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढीएच डि च्यानलहरु) साथैं मोडम सेटअपबक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ । अफर सीमित अवधिका लागि मात्र लागु गरिएको छ भने यसमा सर्तहरु लागु गरिएको कम्पनीले जनाएको छ ।

 

Related posts

Leave a Comment