हामी नेपाली ग्लोबल संस्थाको अध्यक्षमा खड्का

प्रकासित मिति: १६ माघ २०७५, बुधबार ०२:२५

काठमाडौं। बिश्वमा रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको हामी नेपाली ग्लोबलले संस्थाले नेपालमा पनि आफ्नो शाखा गठन गरेको छ । हामी नेपाली ग्लोबल नेपाल शाखामा विमल कुमार खड्काको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा बलराम पाण्डे,गंगा शर्मा पौडेल,उमा तामाङ्ग केसी ,महासचिब मनोज कुमार आचार्य,सचिब मनिष कुमार चौधरी ,कोषाध्यक्ष गोबिन्द राई ,सह–कोषाध्यक्ष जुना पछाई पदाधिकारी रहेको समिति चयन भएको छ भने समितिको मुल सदस्यहरुमा सञ्जिब शाह ,डा।बिजु श्रेष्ठ,हस्त खड्का,धर्म भक्त मानन्धर,मन्दिर प्रसाद तिमिल्सीना रहेका छन् । खेलकुद बिभाग केदार सिहं,महिला बिभाग संयोजक अञ्जली थापा खड्का, युवा संयोजन बिभाग सोनिया रानाभाट बिष्णु पौडेल,पिआरओ शारदा श्रेष्ठ, लगाएतको समिति गठन भएको छ।

Bhansar Bivag
Argakhachi Cement