१५० स्थानको नतिजा सार्वजनिक: कहाँ काे विजयी ?

प्रकासित मिति: २५ मंसिर २०७४, सोमबार ०७:४०

मंसिर १० र २१ गते गरि दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको जारी मतगणना अन्तर्गत अहिलेसम्म १५० स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार ७५ वटा क्षेत्र जित्दै नेकपा एमाले पहिलो बनेको छ भने माओवादी केन्द्रले ३३ क्षेत्रमा जित हासिल गर्दै दोस्रो स्थानमा छ ।

नेपाली कांग्रेस २० क्षेत्रमा विजयी हुँदै तेस्रो स्थानमा सिमित भएको छ । संघीय समाजवादी फोरम नेपाल ९ राजपा ९ , नयाँ शक्ति १, राप्रपा १ र राष्ट्रिय जनमोर्चाका १ जना विजयी भएका छन् ।

कहाँ को विजयी ?

यी हुन नेकपा एमाले विजयी भएका स्थान

ताप्लेजुङ:-क्षेत्र नं. १ : योगेश कुमार भट्टराई (२९,४७९)

पाँचथर:-क्षेत्र नं. १ : वसन्त कुमार नेम्वाङ्ग (३८,६४१)

ईलाम :-क्षेत्र नं. १ : झलनाथ खनाल (३६,८०७)

ईलाम :-क्षेत्र नं. २ : सुवास चन्द्र नेम्वाङ्ग (३६,५१४)

झापा:-क्षेत्र नं.२ : पवित्रा निरौला (खरेल) (४५,८१७)

झापा:-क्षेत्र नं. ४ : लाल प्रसाद साँवा लिम्बू (४३,४१५)

झापा:-क्षेत्र नं. ५ : के.पी शर्मा ओली (५७,१३९)

धनकुटा:-क्षेत्र नं. १ : राजेन्द्र कुमार राई (३७,३३३)

मोरङ:-क्षेत्र नं. १ : घनश्याम खतीवडा (३७,५२४)

मोरङ:-क्षेत्र नं. ३ : भानुभक्त ढकाल (४२,४१३)

मोरङ:-क्षेत्र नं. ६ : लालबाबु पंण्डित (३३,९४१)

सुनसरी:-क्षेत्र नं. १ : जय कुमार राई (४४,५२८)

खोटाङ:-क्षेत्र नं. १ : विशाल भट्टराई (३६,३२९)

ओखलढुङ्गा:-क्षेत्र नं. १: यज्ञराज सुनुवार (३२,५७०)

सिराहा:-क्षेत्र नं. ३ : लिलानाथ श्रेष्ठ (२३,२२७)

धनुषा ४: रघुवीर महासेठ (२२५३२)

नुवाकोट:-क्षेत्र नं. २ : नारायणप्रसाद खतिवडा (३६,८९२)

काठमाण्डौ:-क्षेत्र नं. २ : माधवकुमार नेपाल (२७,३६६)

काठमाण्डौ:-क्षेत्र नं. ३ : कृष्‍ण बहादुर राई (१९,१६९)

काठमाण्डौ:-क्षेत्र नं. ५ : ईश्वर पोखरेल (२३,०२९)

काठमाण्डौ:-क्षेत्र नं. ७ : राम बिर मानन्धर (१८,१०२)

काठमाण्डौ:-क्षेत्र नं. ८ :जीवनराम श्रेष्‍ठ (१३,३९७)

काठमाण्डौ:-क्षेत्र नं. ९ :कृष्ण गोपाल श्रेष्ठ (२२,८५२)

भक्तपुर:-क्षेत्र नं. २ : महेश बस्नेत (३६,४१२)

ललितपुर:-क्षेत्र नं. १ : नवराज सिलवाल (२६,९५१)

ललितपुर:-क्षेत्र नं. २ : कृष्ण लाल महर्जन (२७,७१३)

धादिङ:-क्षेत्र नं. १ :भुमि प्रसाद त्रिपाठी (४९,१२१)

धादिङ:-क्षेत्र नं. २ :खेम प्रसाद लोहनी (३६,६५४)

चितवन:-क्षेत्र नं. १ : सुरेन्द्र प्रसाद पाण्डे (५१,०८२)

चितवन:-क्षेत्र नं. २ : कृष्ण भक्त पोख्रेल (४४,६७०)

मकवानपुर :-क्षेत्र नं. १ : कृष्‍ण प्रसाद दहाल (४०,६३१)

मकवानपुर :-क्षेत्र नं. २ : विरोध खतिवडा (४६,७८१)

सिन्धुपाल्चोक:-क्षेत्र नं. २ : शेर बहादुर तामाङग (३८,४०१)

दोलखा:-क्षेत्र नं. १ : पार्वत गुरुङ (५५,४५७)

नवलपरासी (पूर्व):तीलबहादुर क्षेत्री (३९०५३)

नवलपरासी:-क्षेत्र नं. १ : हृदयेश त्रिपाठी (१९,२६१)

सिन्धुली:-क्षेत्र नं. १ :गणेश कुमार पहाडी (३२,५२९)

बाजुरा:-क्षेत्र नं. १ : लाल बहादुर थापा (२८,०६५)

अछाम :-क्षेत्र नं. १ : भीम वहादुर रावल (२४,८८३)

अछाम :-क्षेत्र नं. २ : यज्ञ बहादुर बोगटी (२१,९६५)

बझाङ्ग:-क्षेत्र नं. १ : भैरव बहादुर सिंह (३४,६१२)

कैलाली:-क्षेत्र नं. ५ : नारद मुनि राना (२७,२०२)

दार्चुला:-क्षेत्र नं. १ : गणेश सिंह ठगुन्ना (२८,९९८)

बैतडी:-क्षेत्र नं. १ : दामोदर भण्डारी (३९,५२४)

डोल्पा:-क्षेत्र नं. १ : धन बहादुर बुढा (११,७६१)

मुगु:-क्षेत्र नं. १ : गोपाल बहादुर बम (१३,०३४)

दैलेख :-क्षेत्र नं. १ :रविन्द्र राज शर्मा (२३,७६७)

दैलेख :-क्षेत्र नं. २ :राजबहादुर बुढाक्षेत्री (२३,३२३)

सुर्खेत:-क्षेत्र नं. १ :ध्रुवकुमार शाही (३६,७५९)

सुर्खेत:-क्षेत्र नं. २ :नवराज रावत (३७,४४७)

गुल्मी:-क्षेत्र नं. १ :प्रदिप कुमार ज्ञवाली (३७,८१४)

गुल्मी:-क्षेत्र नं. २ :गोकर्ण राज विष्‍ट (३४,६१८)

पाल्पा:-क्षेत्र नं. १ :दल बहादुर राना (३२,५४९)

पाल्पा:-क्षेत्र नं. २ :सोम प्रसाद पाण्डेय (३४,८९९)

रुपन्देही:-क्षेत्र नं. २ : विष्‍णु प्रसाद पौडेल (४४,००९)

रुपन्देही:-क्षेत्र नं. ३ : घनश्याम भुसाल (३२,८६६)

रूपन्देही-१ : छविलाल विश्वकर्मा ३४७५२

कपिलवस्तु:-क्षेत्र नं. २ :बृजेश कुमार गुप्‍त (३५,१७७)

दाङ:-क्षेत्र नं. १ : मेटमणि चौधरी (३७,९०८)

दाङ:-क्षेत्र नं. ३ : हिराचन्द्र के.सी. (४०,२८७)

बाँके:-क्षेत्र नं. ३ : नन्द लाल रोका क्षेत्री (३१,५९३)

बर्दिया:-क्षेत्र नं. २ :सन्त कुमार थारु (५०,५५५)

मनाङ:-क्षेत्र नं. १ :पोल्देन छोपाङ गुरुङ्ग (२,३००)

कास्की:-क्षेत्र नं. १ :खगराज अधिकारी (३९,२४२)

कास्की:-क्षेत्र नं. २ :रविन्द्र प्रसाद अधिकारी (२७,२०७)

कास्की:-क्षेत्र नं. ३ : जगत बहादुर सुनार (विश्वकर्मा) (३२,६९०)

तनहुँ:-क्षेत्र नं. १ : कृष्ण कुमार श्रेष्ठ (३४,४९२)

तनहुँ:-क्षेत्र नं. २ : केदार सिग्देल (३२,९३५)

मुस्ताङ्ग:-क्षेत्र नं. १ :प्रेम प्रसाद तुलाचन (३,५४४)

म्याग्दी:-क्षेत्र नं. १ :भुपेन्द्र बहादुर थापा (२३,३०८)

बाग्लुङ:-क्षेत्र नं. १ :सुर्य प्रसाद पाठक (३३,३५७)

पर्वत :-क्षेत्र नं. १ :पदम गिरी (३९,२७५)

माओवादी केन्द्र विजयी भएका स्थान

ललितपुर , क्षेत्र नं. ३- पम्फा भुसाल- २४०३६ मत

रामेछाप , क्षेत्र नं. १- श्यामकुमार श्रेष्‍ठ-४२११७ मत

सिन्धुली , क्षेत्र नं. २- हरिवोलप्रसाद गजुरेल-३०१७९ मत

सिन्धुपाल्चोक , क्षेत्र नं. १- अग्निप्रसाद सापकोटा-४०५०४ मत

नुवाकोट , क्षेत्र नं. १- हितबहादुर तामाङ- ३६४७३ मत

गोरखा , क्षेत्र नं. १- हरिराज अधिकारी-२९८६० मत

लमजुङ , क्षेत्र नं. १ – देवप्रसाद गुरुङ- ३९४६८ मत

वाग्लुङ , क्षेत्र नं. २- देवेन्द्र पौडेल- २८८२७ मत

रुकुम (पश्चिम) , क्षेत्र नं. १- जनार्दन शर्मा- ३४४०२ मत

जुम्ला , क्षेत्र नं. १- गजेन्द्रबहादुर महत-२२१७३ मत

कालिकोट , क्षेत्र नं. १- दुर्गबहादुर रावत-२१११२ मत

जाजरकोट , क्षेत्र नं. १- शक्तिबहादुर वस्नेत- ३२२८१ मत

उदयपुर , क्षेत्र नं. २- सुरेशकुमार राई–२५५५९ मत

सुरेन्द्रकुमार कार्की- झापा , क्षेत्र नं. १- ३६१७३ मत

भोजपुर , क्षेत्र नं. १- सुदन किराती- ३४३९४ मत

मोरङ , क्षेत्र नं. ५- शिवकुमार मंडल (केवट)- २२९४५ मत

मोरङ , क्षेत्र नं. ४- अमनलाल मोदी- ३३५२९ मत

सोलुखुम्बु , क्षेत्र नं. १- हेमकुमार राई- १४५५८ मत

दाङ , क्षेत्र नं. २- कृष्‍णबहादुर महरा-३९९५९ मत

बर्दिया , क्षेत्र नं. २- सन्तकुमार थारु-५०५५५ मत

रोल्पा , क्षेत्र नं. १- बर्षमान पुन-४०६४७ मत

रौतहट , क्षेत्र नं. ३- प्रभु साह -२७७९९ मत

रुकुम (पूर्व ) , क्षेत्र नं. १- कमला रोका १०४३४ मत

कपिलवस्तु १ :चक्रमणि खनाल(२९७९९)

कञ्चनपुर १:बिना मगर २९०२१

महोत्तरी १ :गिरीराजमणि पोखरेल(२३७७६)

उदयपुर २:सुरेशकुमार राई(२२५५१)

काभ्रे ३: गंगाबहादुर तामाङ(४३६३१)

कैलाली ३:गौरी शंकर चौधरी(२४८७३)

बाँके १:महेश्‍वर जंग गहतराज (३११७३)

कांग्रेसले जित हात पारेकाे क्षेत्र

नवलपरासी(पूर्व)१: शशांक कोइराला

सप्तरी ४:तेजुलाल चौधरी(२४११३)

काठमाडौं , क्षेत्र नं. १-प्रकाशमान सिंह-१०९३६ मत

काठमाडौं , क्षेत्र नं. १० राजेन्द्रकुमार के.सी.-१९६४५ मत

काठमाडौं , क्षेत्र नं. ४-गगनकुमार थापा २१५५८ मत

काठमाडौं , क्षेत्र नं. ६-भिमसेन दास प्रधान १६७८५ मत

रसुवा , क्षेत्र नं. १ मोहन आचार्य- १४४५३ मत

मोरङ , क्षेत्र नं. २- मिनेन्द्रप्रसाद रिजाल २८७६८ मत

कपिलवस्तु , क्षेत्र नं. ३- अभिषेकप्रताप शाह १९८६६ मत

रुपन्देही , क्षेत्र नं. ५ भरतकुमार शाह- ३३०८८ मत

डडेल्धुरा , क्षेत्र नं. १- शेरबहादुर देउवा- २८०४४ मत

रौतहट , क्षेत्र नं. २- मोहम्मद आफताब आलम-१८८३३ मत

रौतहट ४:देवप्रसाद तिमिल्सिना(२८२२८)

बारा १: उमाकान्त चौधरी(२४४५०)

सुनसरी ४: ज्ञानेन्द्रबहादुर कार्की(३२३४७)

रुपेन्देही ४: प्रमोद कुमार यादव (३१७१८)

समाजवादी फाेरम विजयी भएका स्थान

बाँके , क्षेत्र नं. २ मोहम्मद ईश्तियाक राई- २१५२५

सप्तरी , क्षेत्र नं. १ डा.सुर्य नारायण यादव-२१७१२

सप्तरी , क्षेत्र नं. २ उपेन्द्र यादव- २१६२०

बारा , क्षेत्र नं. २ रामसहायप्रसाद यादव- २८१८५

धनुषा २:उमा शंकर असगहरियाँ (३२०४४)

बारा ३ :रामबाबु कुमार यादव (२१३३६)

पर्सा १:प्रदीप यादव (२११२५)

राष्ट्रिय जनता पार्टी नेपाल विजयी क्षेत्र

महोत्तरी ३: महन्त ठाकुर

सिरहा ४:राजकिशोर यादव (२११४४)

सर्लाही २:महेन्द्र राय यादव(२५२३४)

सप्तरी, क्षेत्र नं. ३ चन्द्रकान्त चौधरी- २२८५४ मत

धनुषा, क्षेत्र नं. ३ राजेन्द्र महतो- ३०७४२ मत

रौतहट, क्षेत्र नं. १- अनिलकुमार झा- २१०८५ मत

महोत्तरी २:शरतसिंह भण्डारी(३०९२२)

बारा ४:एकाबाल मियाँ

नयाँ शक्ति

गोरखा, क्षेत्र नं. २- डा. बाबुराम भट्टराई- ३१८०७

राप्रपा

झापा जिल्ला , क्षेत्र नं. ३ राजेन्द्रप्रसाद लिङ्देन- ४४६१४ मत

राष्ट्रिय जनमोर्चा

प्युठान १ : दुर्गा पौडेल (४७५१४)

Bhansar Bivag
Argakhachi Cement