एप्पल वल्र्डमा बुधबार बिशेष मेला हुने

प्रकासित मिति: २५ मंसिर २०७३, शनिबार १६:१७

काठमाडौं । दरबारमार्ग स्थित मर्कन्टायल प्लाजाको पहिलो तलामा रहेको नेपालकै उत्कृष्ट मल्टिब्राण्ड मोबाइलले पहिलो बार्षिक उत्सवको अवसरका एक दिने बिशेष मेलाको आयोजना गर्ने भएको छ ।
एकैछाना मुनी बिश्व बजारमा पाइने सबै मोबाइलको कारोबार गर्दै आएको एप्पल वल्र्डले पहिलो बार्षिकीको अवसरमा यहि मङसिर २९ गते बुधबार एक दिने मेलाको आयोजना गर्ने प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
सोअवसरका जुनसुकै कम्पनीको मोबाइल एक्सचेन्ज गरि नयाँ मोबाइल खरिद गर्न पाउने अफर ल्याएको छ भने जुन सुकै बान्डका मोबाईलमा बिशेष छुट दिने ब्यबस्था गरेको छ ।
एप्पल वल्र्ड मोबाइलले ६० मिनेटमा जुनसुकै मोबाइलको पनि मर्मत गरिरहेको छ । एप्पल वल्र्डले मोबाइल एशोसरिजमा ३५ प्रतिशत सम्म छुट दिइने छ भने ६० मिनेटमै मोबाइल मर्मत गर्ने र मर्मत शुल्कमा समेत छुट दिइने प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । सोरुममा सामसुङ, एचटिसी , जेटटिई ,हुवावे, एमआइ, ओप्पो, मेइजु, माइक्रोम्याक्स, एलजी, पानासोनिक, जियोनी, सोनी,सिजी , युएमआइ , ओबिआइ, लगायतका सबै मोबाईल छन् ।

Bhansar Bivag
Argakhachi Cement