कस्तो छ डा केसीको स्वास्थ्य अवस्था

प्रकासित मिति: ५ माघ २०७५, शनिबार ०३:१९

शुक्रबार बिहान इलामबाट काठमाडौं ल्याइएका डा गोविन्द केसीको स्वास्थ्य खस्किए पनि गम्भीर नरहेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।अस्पताल निर्देशक प्राडा प्रेम खड्काले केसीको अवस्था बाहिर आएजस्तो गम्भीर नभएको बताए । तर, स्वास्थ्य कमजोर भएको उनको भनाइ छ इलाम अस्पतालमा अनशनमा रहेका केसीको अवस्था गम्भीर भएको भन्दै रातारात नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

Bhansar Bivag
Argakhachi Cement