चूनाव जिते महिला हिसाँ अन्त्य गर्छु ः कोपीला पण्डित

प्रकासित मिति: २८ बैशाख २०७४, बिहीबार १५:१४

सिन्धुपाल्चोक हेलम्बु गाउपालिकाबाट काँग्रेसको अन्य दलभन्दा निकै अगाडि देखिएको छ । काँग्रेसले गाउँपालिकामा गरेको घरदैलोमा जनताको उपस्थतीले यस्तो संकेत गरेको हो । गाउपालिकाबाट अध्यक्षमा निमा ग्यालजेन उपप्रमुखमा कोपिला पन्डितले प्रत्यासीको रुपमा रहेककी छन् ।

हेलम्बु गाउपालिकाबाट उपप्रमुखकी प्रत्यासी कोपिला पन्डित भन्छिन खोक्रा भाषण र झुटा आवश्वासन नदिने बताईनन । उनले आफुले जितेको खण्डमा सिन्धुपाल्चोक बढदै गईरहेको चेलीबेटी बेचबिखन अन्त्य महिला हिसाँ अन्त्यको लागि पहिले काम गर्ने बताईन् ।

Bhansar Bivag
Argakhachi Cement