४८ हजार ८ सय ६ नर्स देशभित्रै बेरोजगार

प्रकासित मिति: १९ पुष २०७५, बिहीबार ०२:३४

देशमा नर्सहरुको बेरोजगारीले सीमा नाघेको छ । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार ८ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् । काउन्सिलका अनुसार ७ हजार नर्स रोजगारीका लागि विदेशिएका छन् । यस्तै काउन्सिलमा दर्ता भएका ५ हजार नर्सको मृत्यु भइसकेको छ ।
४८ हजार ८ सय ६ नर्स देशभित्रै बेरोजगार छन् ।

Bhansar Bivag
Argakhachi Cement