३ माघ २०७९, मंगलवार १३:४२
ललितपुर–ललितपुर बार एसोसिएनको नयाँ कार्यसमितिका लागि माघ ७ गते (शनिबार) हुने निर्बाचनमा पेशागत तथा प्रगतिशिल कानुन ब्यवासी संघ (पिपिएलए), सामाजवादी कानुन ब्यवसायी संघ (एसपिएलए) र प्रजातान्त्रिक कानुन ब्यवसायी संघ (डिएलए) ले मिलेर संयुक्त प्यानल खडा गरेका छन् । बृहत् प्रगतिशील, लोकतान्त्रिक, समाजबादी, समाबेशी समूह नाम दिइएको प्यानलको अध्यक्षमा शशिकुमार कार्की, उपाध्यक्षमा प्रमोदकुमार राय, सचिवमा अनिल […]