गृहको गैर संबैधानिक परिपत्र खारेज नगरे कडा आन्दोलन गर्ने अन्तरधार्मिक मोर्चाको चेतावनी

३ बैशाख २०८१, सोमबार ०३:३९

गृहमन्त्री रवि लामिछानेको निर्देशनमा संवैधानिक व्यवस्थालाई लत्त्याएर धार्मिक स्वतन्त्रतालाई कुण्ठित गर्ने दुराशयसहित मन्त्रालयले परिपत्र जारी गरेको धार्मिक मोर्चाले आरोप लगाएको छ । आइतबार राजधानीको संवाद डबलीमा कार्यक्रमको आयोजना गरी सो परिपत्र खारेज नगरे धार्मिक द्वन्द्व चर्किने र त्यसको जिम्बेवारी गृहमन्त्री रवि लामिछाने हुने चेतावनीसमेत बक्ताहरुले दिएका छन् । कार्यक्रममा बोल्दै नेपाल परिवार दलका अध्यक्ष एकनाथ […]

सम्पादक बिष्णु गिरी ‘निश्चल‘लाई पत्रकारीता सम्मान

३० चैत्र २०८०, शुक्रबार १५:२८

काठमाडौ । द युनिर्भसल टाईम्स्का सम्पादक बिष्णु गिरी निश्चल सम्मानीत भएका छन । नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको १२ औ अधिबेसनमा निश्चललाई सम्मान गरिएको हा । हरिप्रसाद रिजाल स्मृतिमा स्थापीत पत्रकाररिता सम्मान संञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले प्रदान गरेकी हुन् । प्रज्ञा भवन कमलादीमा भएको कार्यक्रममा सम्पादक गिरीलाई नेपाली पत्रकारीता क्षेत्रमार्फत आम जनतालाई […]

कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप

२६ चैत्र २०८०, सोमबार १५:१९

पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन् ।सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताए । उनले नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिने दाबी गरे

देउवाले बोलाए बैठक

२६ चैत्र २०८०, सोमबार १५:१६

संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक बोलाएका छन्

३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण

२६ चैत्र २०८०, सोमबार १५:११

चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिंगे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ। कूल ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल छ सय ९४ वटा गैँडा छन्। गैँडाको वैकल्पिक संख्या तयार गर्ने उद्देश्यले सन् १९८६ देखि २०२३ सम्म चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोसीटप्पु वन्यजन्तु आरक्षमा गरी एक […]

एमालेका उम्मेदबार सुहाङ नेम्वाङलाई परिवार दलको समर्थन

२६ चैत्र २०८०, सोमबार १५:०५

काठमाडौ । नेपाल परिवार दलले प्रतिनिधी सभा सदस्यको उपनिर्वाचनमा इलाम–२ नेकपा एमालेका उम्मेदबार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ । दलको बरिष्ठ उपाध्यक्ष एवम् दलको कोशी प्रदेश समितिका संयोजक बिनोद डाँगीले प्रेस बिज्ञप्ती जारी गदै दलको इलाम नेतृत्व सदस्य, शुभेच्छुक, समर्थक तथा सम्पूर्ण मतदातालाई सुर्य चिन्हमा मतदान गर्न आवहान गरेका छन् । २०८१ साल वैशाक […]

सामाजिक सदभाव कार्यम गर्न अन्तरधार्मिक अगुवाहरुको भूमिका महत्वपूर्ण : सासद एकनाथ ढकाल

१९ चैत्र २०८०, सोमबार १४:२०

काठमाडौ । नेपालमा धार्मिक र सांस्कृतिक द्वन्द्व बढ्दै गएको प्रति सरोकारबालाहरुले चिन्ता ब्यत्त गरेका छन् । युनिर्भसल पीस फडेरेसन नेपालले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रका बत्ताहरुले देशमा सामाजिक सदभाव अभिबृद्धि गर्न अन्तरधार्मिक अगुवाहरुको भूमिका महत्वपुर्ण हुने कुरामा जोड दिएका थिए । कार्यक्रममा बोल्दै संधिय सासद तथा पूर्वमन्त्री एकनाथ ढकालले मुलुकमा शान्ति स्थापनार्थ अन्तरधार्मिक सहकार्यको आवश्यकता […]

सांसद एकनाथ ढकालले आगामी बजेटमा समाबेश गर्न दिएका ३ नबिन सुझाब

६ चैत्र २०८०, मंगलवार ०५:१०

“शान्ति संबेदनशील बिकासको अबधारणा, अन्तरधार्मिक तथा अन्तर-सास्कृतिक आयोग, नैतिक शिक्षा” काठमाडौ । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बिनियोजन बिधेयक २०८१ का सिद्धान्त र प्राथमिकता बारे छलफलमा भाग लिदै केहि नबिन सुझाब दिएका छन् । सांसद ढकालले बजेटको प्राथमिकतामा कृषि उत्पादनमा बृद्धि गरि निर्यात बढाउने र आयात घटाउने गरि राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सुझाब दिएका छन् […]

सहरी व्यवस्थापनका क्रममा हामी बल प्रयोग गर्दैनौँ, सुन्धारा घटनामा प्रतिरक्षा भएको हो – पाण्डे, महानगर प्रहरी बल, प्रमुख

१८ फाल्गुन २०८०, शुक्रबार १९:४३

सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरी माथि आक्रमण भएको जानकारी दिँदै महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले, नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको बताउनुभएको छ । घाइतेमध्ये लामिछानेसहित ३ जनालाई टाउकोमा चोट लागेर गम्भीर हुनुभएको उहाँको भनाइ […]

उर्जामैत्री वागदरबार सवलीकरण अध्ययन र डिजाइनका लागि सम्झौता

१८ फाल्गुन २०८०, शुक्रबार १९:४०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो केन्द्रीय कार्यालय बागदरबारलाई सवलीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । यस क्रममा भवनलाई उर्जामैत्री बनाउने सम्भावना र डिजाइनका लागि आज विल्डिङ् इनर्जी एफीसियन्सी इन, नेपाल (बीन) सँग सम्झौता भएको छ । सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी र बीनका परियोजना प्रबन्धक डेनियल नेयरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । […]

Page 1 of 18712345...102030...Last »

राजनीति

बरिष्ठ उपाध्यक्ष डाँगीलाई मातृशोक

१२ असार २०८०, मंगलवार १६:२४