कचिलाज कट्टी रोल अनामनगर शाखामा डा.भट्टराई

११ पुष २०७५, बुधबार १४:२४

काठमाण्डौ । बिभिन्न क्षेत्रका ५ जना युवाहरुको लगानी दुई साता अगाडि अनामनगरमा खुलेको कचिलाज कट्टीरोलमःम एण्ड मोर फास्ट फुडमा पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईल बुधबार अवलोकन गरेका छन् । कट्टिरोल र मट्का कफी खाएका भट्टराईले परिका स्वादिष्ट र स्वस्थ भएको भन्दै प्रशंसा गरे । उनले युवाहरुले नै देशमा रचनात्मक काम […]

रिचार्जर एपमा ४९९ रुपैयामा मोबाइल

६ पुष २०७५, शुक्रबार १३:५६

पुस ६ काठमाण्डौ । सबैभन्दा बढि सेवा समेटिएको मोबाइल एप रिचार्जरको नया भर्सन अपडेट भएको छ । साथै रिचार्जरको लोगो अंकित झण्डा दक्षिण अमेरिकाको अकोनकागुवा शिखरमा फहराइएको छ । यसै उपलक्ष्यमा भर्सन अपडेटसँगै क्रिमस डेको अवसर पारेर रिचार्जरले ४ वटा आकर्षक अफर सञ्चालन गर्ने भएको छ । अफर अन्तरगत रिचार्जरको मोबाइल एपबाट एक रुपैंयामा क्रिसमस […]

सिटीसी मल सुन्धारामा मोबाइल एक्सचेञ्ज मेला क्रिसमससम्म चल्ने

२ पुष २०७५, सोमबार १२:१४

ल्यापटप, क्यामेरा तथा एप्पलका ग्याजेट्स किस्ताबन्दीमा सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला क्रिसमससम्म चल्ने भएको छ । मेलामा ग्याजेट पारखीहरुको उल्लेखीय सहभागिता बढेपछि मेला अवधि पुष १० गते क्रिसमससम्म थप गरिएको आयोजकले जनाएको छ । उक्त मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, […]

सहकारी ऋण कोष बचत तथा ऋण संस्था लि.सकोसको २६औं बार्षिक साधारण सभा

२८ मंसिर २०७५, शुक्रबार ०२:१०

रामबाबु रानामगर सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २६औं स्थापना दिवस बार्षिक साधारण सभा शनिवार सम्पन्न गरेको छ । “दिगो विकास र लक्ष्य प्राप्तिका लागि सहकारी ” भन्ने मुल मन्त्रलाई आत्मासात् गर्दै २०४५ साल भाद्र २८ गते साझा यातायातमा कर्मचारी बचत तथा ऋण कोषको नामबाट ४४ जना सदस्य रहेको समुह गठन गरियो र […]

सिटिसि मोबाइल हबमा दशैँ धमाका मोबाइल किन्दा ६० प्रतिशतसम्म छुट

२३ आश्विन २०७५, मंगलवार १६:१०

काठमाण्डौ । मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्य सहित राजधानीको सिटिसि मलमा नयाँ मोवाइल गन्तव्य सुरु हुने भएको छ । सुनधारास्थित सिभिल ट्रेड सेन्टरको भुई तल्लामा बिहीबारदेखि सञ्चालनमा आउन लागेको सिटिसी मोबाइल हबले भारी छुट सहित मोबाइल मेला गर्दैछ । मोवाइल किन्नेहरुका लागि नयाँ गन्तव्यका रुपमा लिईएको मोबाइल हबले दशैँ धमाका सहित […]

सुबिसु शुभ अफर अफर : डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

१७ आश्विन २०७५, बुधबार १५:१२

काठमाण्डौ । सुबिसु केबलनेट (प्रा.) लि.,नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले नेपालीहरुको महान चाड दशैलाई लक्षित गरि गरि सुविसु शुभअफर प्रस्तुत गरेको छ जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् । Clear TV– Premium pack Offer:क्लियर टिभि सेवाअन्तर्गत मात्र रू १५००मा २ […]

रिचार्जरमा मोबाईल किन्दा खसी उपहार

१६ आश्विन २०७५, मंगलवार १५:३७

दशैंको खसी घरमै बसी बसी, सामान अर्डर गरेको तीन घण्टामै डेलभरी काठमाण्डौ । नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा मोबाइल एप रिचार्जरले मोबाईल किन्दा खसी उपहार योजना सुरु गरेको छ । रिचार्जरकोएप मार्फत मोबाईल खरिद गर्ने ग्राहकलाई यसपालिको दशँैमा रिचार्जरले खसी उपहार दिने भएको हो । ‘दशँैको खसी घरमै बसी बसी’योजना यहि असोज १६ गतेदेखि […]

कर प्रणालीबारे नागरिकमा अन्यौलता

५ भाद्र २०७५, मंगलवार ०७:०८

विश्वभरका सबै मुलुकमा नागरिकहरुले अनिवार्य रुपमा व्यक्तिगत, सम्पत्ति र व्यवसायगत आयअनुसार राज्य(सरकार)लाई कर (टयाक्स) बुझाउने सामाजिक उत्तरदायित्व रहन्छ । कर विभिन्न किसिमका हुन्छन् । व्यक्तिगत आयको वा उत्पादनको आधारमा अन्तशुल्क प्रत्यक्ष कर (डाईरेक्ट (टयाक्स), भन्सार शुल्क, जमिन र अन्य स्रोतहरुबाट प्राप्त हुने (टयाक्स) आदि । प्राचीन कालमा पनि राजा वा राज्य संचालकलाई नागरिकहरुले विभिन्न तरिकाबाट […]

सोभित पौडेलद्वारा पोउवा संघको सदस्यमा उम्मेदवारी घोषणा

३ भाद्र २०७५, आईतवार १५:०६

दिपेन्द्र पौडेल, पोखरा पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाविधेशनमा युवा उद्यमी सोभित पौडेलले उम्मेदवारी दिने भएका छन् । आफू निकटका व्यवसायीमाझ उम्मेदवारी बन्ने घोषणा गरेर आन्तरिक प्रचारप्रसारमा जुटेका पौडेलले बिहीबारबाटै सार्वजनिक रुपमै उम्मेदवार बन्ने घोषणा गरेका छन् । कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिए । संघको गरिमालाई […]

सुबिसुको सेल्स आउटलेट कलंकीमा

३० श्रावण २०७५, बुधबार १६:१०

काठमाण्डौ । इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट ९प्रा।० लि।ले आफ्नो पाचौं सेल्स आउटलेट काठमान्डौंको कलंकीमा सञ्चालन गरेको छ । कम्पनीका सञ्चालक सुरेन्द्र बहादुर श्रेष्ठले सो आउटेटको उद्घाटन गरेका हुन् । आउटलेटबाट सुबिसुले कलंकी तथा यस क्षेत्र वरिपरिकाग्राहकहरुलाई सुबिस को सेवासगँ सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदानगर्ने, सो सेवाहरुको विक्रि तथा वितरण साथै सेवा […]

Page 4 of 13« First...23456...10...Last »

राजनीति

बरिष्ठ उपाध्यक्ष डाँगीलाई मातृशोक

१२ असार २०८०, मंगलवार १६:२४