काठमाण्डौ । युनाईटेड नेशनल मेडिकल सोसाईटी अफ नेपालका अध्यक्ष डा. चन्दन रमन संस्थाको भगेनी सम्बन्ध स्थापना गर्ने उदेश्य सहित दुई साता लामो युरोप भ्रमणमा निश्कीएका छन् ।
बिहिबार जर्मन तर्फ प्रस्थान गदै डा. रमनले भने जमनीको स्वास्थ्यको सिस्टको बारेमा अध्यन तथा अबलोकन गरी त्यसलाई नेपालमा प्रयोग गर्न सकिन्छ की भनेर आफुले सोचेको बताए ।
सोही अवसरमा अध्यक्ष डा.रमनले युनाईटेड नेशनल मेडिकल सोसाईटी अफ नेपाल सँग उदेश्य मेल खाने संस्था सँग भगेनी सम्बन्ध पनि स्थापीत गराई नेपाल र जर्मनको स्वास्थ्य क्षेत्रका सहयोग आदान प्रदान गर्न सकिने छ । २०७४ सालमा स्थापना गरिएको सो संस्थाको स्वास्थ्य समन्धी जनचेतना मुलक लगायत बिभिन्न कार्यक्रम देशब्यापी रुपमा संञ्चालन गदै आएको छ ।