अध्यक्ष ढकालद्धारा तीजको शुभकामना

प्रकासित मिति: २७ भाद्र २०७५, बुधबार ०१:११

काठमाण्डौ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकालले हिन्दू नारीको पर्व हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । तीज पर्वले सामाजिक र राजनीतिक जागरण ल्याउन ठूलो भूमिका खेल्दै आएको उल्लेख गरे ।

हरितालिका तीज पर्व पारिवारिक मिलन गराउने र सामाजिक सद्भाव बढाउने पर्व भएको उल्लेख गर्दै उनले जारी गरेको शुभकामना सन्देशमा पारिवारिक र सामाजिक सामीप्यता बढ्दा मुलुकमा विश्वासको वातावरण बन्छ, जसले राष्ट्रिय एकता र मेलमिलाप बढाउन मद्दत गर्छ शुभकामना सन्देशमा भनिएको छ ।

Bhansar Bivag
Argakhachi Cement