काठमाण्डौ । छुट अस्थायी करार शिक्षक संघर्ष समिति नेपालले गरेको आन्दोलनका कार्यक्रम अन्तर गत जिल्ला भेला ज्ञापन पत्र लगाएतका काम सकेको र अब नौ ऐन पिढित बिद्यार्थी शिक्षक कर्मचारी र शिक्षाबिद् संग सहकार्य गरि आन्दोल लाई थप ससक्त र प्रभाबकारि बनाउने निर्णय गरेको छ ।
यतिमात्रै हैन छुट शिक्षकहरुल थप आन्दोलनको घोष्णा पनि गरेको छुट अस्थायी करार शिक्षक संघर्ष समितिका अध्यक्ष हरीबंश पराजुलीले जानकारी दिए । उनका अनुसार यहि फाल्गुन २५ गते शिक्षक सेव आयोगमा १० बजे देखि ४ बजे सम्म धर्ना बस्ने
२६ गते शिक्षा मन्त्रालयको मुल गेटमा धर्ना तथा शिक्षा मन्त्री लाई ज्ञापन पत्र बुझाउने यतिमात्र हैन सबोच्च अदालतमा समेत मुद्धा दर्ता गर्ने समेत तयारी गरको बताए ।