एउटै पासोमा सामुहिक आत्महत्या

प्रकासित मिति: २२ चैत्र २०७५, शुक्रबार ०५:०९

चितवनको भरतपुर महानगरपालिकामा एउटै घरमा तीन जनाले पासो लगाई आत्महत्या गरेका छन् ।भरतपुर महानगरपालिका वडा नं. १८ शहरी क्लिनिक टोल बन्ने ३२ वर्षीय माया आले, १४ वर्षीय छोरी बिनिता राना मगर र १२ वर्षीय छोरा विवेक राना मगरले एकैठाउँमा पासो लगाई आत्महत्या गरेका हुन् शुक्रबार बिहान अबेरसम्म पनि घरमा चालचुल नभएपछि स्थानीयले खोजतलास गरेका थिए । खोजतलासका क्रममा झुण्डिएको देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement