एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर ति¥यो

प्रकासित मिति: २२ जेष्ठ २०७४, सोमबार ०२:१६

काठमाडौँ, २१ जेठ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिरेको छ ।

आन्तरिक राजस्व विभागकाअनुसार आज एनसेनले ठूलो करदाता कार्यालय, हरिहर भवनमा उक्त रकम बराबरको पुँजीगत लाभकर दाखिला गरेको हो ।

विभागकी उपमहानिर्देशक चन्द्रकला पौडेलले एनसेलले ठूलो करदाता कार्यलयमा सो रकम बुझाएको विभागलाई जानकारी गराएको बताउनुभयो ।

एनसेलले यसअघि पनि सरकारलाई रु नौ अर्ब ९६ करोड ९५ लाख पँुजीगत लाभकर सरकारलाई बुझाएको थियो ।

Bhansar Bivag
Argakhachi Cement