काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ कुशादेवी र कलाँती भुमिडाँडाको गागल आसपासमा सञ्चालन हुँदै आएको ढुंगा खानी र क्रसर उद्योग । बस्ती तल खोलाको किनारमा सञ्चालन गरेको उद्योगका कारण माथिका बस्ती जोखिममा छन् साथै खोलाको पानी धमिलो हुँदै सुकेर गइरहेको छ