खेलकुद तथा साँस्कृतिक केन्द्रले ग¥यो रक्तदान

प्रकासित मिति: १६ फाल्गुन २०७३, सोमबार ०७:३५

काठमाडौं । दिन प्रतिदीन रगतको अभाव भईरहेको बेला त्यसलाई केहि हद सम्म सहयोग पु¥याउने उदेश्य सहित खेलकुद तथा साँस्कृतिक केन्द्रले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
सोमबार घुम्बाराहिमा आयोजना गरिएको कार्यक्रमा १०० भन्दा बढीले रक्तदान गर्ने लक्ष्य रहेको खेलकुद तथा साँस्कृतिक केन्द्रकी कोषाध्यक्ष सुस्मा बाँस्कोटाले जानकारी दिईन् ।
बिहान १० बजे बाट शूरु भएको रक्तदान दिउँसो ३ बजे सम्म सञ्चालन गरिने छ । खेलकुद तथा साँस्कृतिक केन्द्र बिभिन्न सामाजिक कार्यहरु गदै आएको छ ।

Bhansar Bivag
Argakhachi Cement