छठको रौनक

प्रकासित मिति: १७ कार्तिक २०७६, आईतवार ०२:२६

तराई-मधेशको मुख्य पर्वको रुपमा चिनिने छठको अवसरमा वीरगंजमा धुमधामका साथ छठ पर्व मनाइँदै छ। प्रदेश २ कै मुख्य छठ घाटको रुपमा वीरगंजका विभिन्न छठघाट प्रसिद्ध छन्।

यसपाली पनि वीरगंजमा उल्लासमय वातावरणमा साझा आस्थाको पर्व छठको अवसरमा घडिअर्वा पोखरी,स्विमिङ्पुल, आदर्शनगर, मुर्ली, नगवा, लक्षुमानवा, सुसुखचैना, पटेलनगर, जगरनाथपुर, मनियारी, भवानीपुर, पिपरालगायत बारा, पर्साका विभिन्न छठघाटहरु दुलही झै सजाइएको छ।

Bhansar Bivag
Argakhachi Cement