काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ अनेकोटमा सोमवार आयोजित २० औं जनसांस्कृतिक प्रतिरोध दिवसको अवसरमा नृत्य प्रस्तुत गर्दै सामना सांस्कृतिक परिवारका कलाकारहरु । जनयुद्धकालिनमा अनैकोटमा एउटा घरमा सेल्टर गरी बसिरहेको अवस्थामा सुरक्षाफौजले घेरा हाली आगो लगाएर सात जना जनकलाकारहरुको हत्या गरेको दिनको सम्झना स्वरुप माओवादीले राष्ट्रियस्तरमा नै यो दिवस मनाउने गरिन्छ