ट्रकको ठकरबाट भखरै धादिङमा युवतीको मृत्यु

प्रकासित मिति: ६ बैशाख २०७५, बिहीबार १५:४२

वैसाख ६, । काठमाडौंबाट आउदै गरेको १२ चक्के ट्रकले देविका भुजेल नामको यूवतिलाई ठक्कर दिएर भखरमृत्यु भएको छ। उमेर २६ रहेको युवती धादिङ रातमाटे घर भएको नागरितामा उल्लेख छ। उनी ज्यालादारी काम गरेर घर फर्कदा बाटो काट्दै गरेको अवस्थामा ट्रकले ठक्कर् दिएको र ट्रक भने अहिले सम्म फरार रहेको प्रहरीलाई उद्दृत गर्दै बिश्व शान्ति तथा एकिकृत परिवार संघका धादिङ संयोजक दिपक सापकोटा एटुजेठ खबरलाई जाकारी दिए ।

Bhansar Bivag
Argakhachi Cement