डा. उपेन्द्र देवकोटा गम्भीर बिरामी

प्रकासित मिति: ५ पुष २०७४, बुधबार १६:४३

नेपालका सुविख्यात चिकित्सक डा. उपेन्द्र देवकोटा गम्भीर बिरामी पर्नुभएको बुझिएको छ । विशेषगरी ‘न्युरो’सम्बन्धी उपचारमा अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउनुभएका डा. देवकोटा दुर्लभ प्रकारको क्यान्सरबाट पीडित हुनुभएको उहाँनिकट सुत्रले जनाएको छ ।

यतिबेला लण्डिनस्थित एक अस्पतालमा उपचाररत डा. देवकोटाको अवस्था गम्भीर रहेको बताइएको छ ।

Bhansar Bivag
Argakhachi Cement