तलब सुबिधा नलिने घोषणा गदै चुनाबी अभियानमा (भिडियो सहित)

प्रकासित मिति: १५ मंसिर २०७४, शुक्रबार ०७:३८

काठमाण्डौं । राष्ट्रिय मुक्ति आन्दोलन नेपालका तर्फबाट प्रतिनिधी सभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ का प्रत्यक्ष उम्मेदार माया तामाङ्ग ‘रोशनी’ले आफु निर्वाचित भएमा आफुले राज्यबाट पाउने तलब सुबिधा नलिने घोषणा गरेकी छन् ।
समासेबी रुपमा परिचय बनाएकी माया तामाङ्ग ‘रोशनी’ जनताको पैसा जनताकै हातमा र सम्पूर्ण बिकास जनताको साथैमा रहेर गर्ने प्रतिवद्धता ब्यक्त गरेकी छन् । उनलाई गोलाकार भित्र षडकोण चुनाव चिन्हमा मतदान गर्न सबै तीन नं क्षेत्रका बासिन्दालाई अपिल गरेकी छिन् ।
उनले भिडियो मार्फत यहि सन्देश प्रवाह गरेकी छन् । हेनुर्स भिडियो

Bhansar Bivag
Argakhachi Cement