नवनिर्वाचित सांसद झलनाथ खनाल र सुवास नेम्वाङ इलामको ठूलो टुँडिखेल नजिकै रहेको शहिद रत्नकुमार वान्तवाको शालिकमा माल्यार्पणपछि सामूहिक तस्बिर खिँचाउँदै