नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सहमति गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव