परिवार दलकाअध्यक्ष ढकाल दिल्लीमा

प्रकासित मिति: ८ असार २०७६, आईतवार १३:३५

असार ८ काठमाडौं । । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल भारतीय सांसदहरुको निमन्त्रणामा दिल्ली पुगेका छन् । तीन दिनको भ्रमणका क्रममा अध्यक्ष ढकाल आइतबार दिल्ली प्रस्थान गरेका हुन् । दिल्लीमा रहदाँ अध्यक्ष ढकालले नब निर्बाचित भारतीय सांसदहरु संग अन्तरक्रिया गर्नुको साथै केहि उच्च स्तरीय भेटघाट गर्ने छन् ।पछिल्लो समयमा ढकाल भारतीय नेताहरुसँग राम्रा्े सम्बन्ध बनाउने नेपाली नेताहरुमा पर्छन । नेता ढकालले भारतीय उधोग तथा बाणिज्य महासंघ द्वारा आयोजित बिशेष अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुने परिवार दलका भारत मामिला प्रतिनिधि कृष्ण अधिकारीले जानकारी दिएका छन् ।

Bhansar Bivag
Argakhachi Cement