पाण्डेलाई १० हजार मतले पछि पार्दै अघि बढे प्रचण्ड

प्रकासित मिति: २५ मंसिर २०७४, सोमबार ०३:११

काठमाडौं, २५ मंसिर  चितवन क्षेत्र नम्बर ३ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उम्मेदवार प्रचण्डले अग्रता  फराकिलो बनाउँदै लगेका छन् ।   उनले राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेलाई १० हजार ५६९ मतले पछि पारेका छन् ।
सोमबार बिहानको पछिल्लो नतिजा अनुसार प्रचण्डले  ३९१३६ मत ल्याएका छन् भने बिक्रमले  २८५४० मत ल्याएका छन् ।

Bhansar Bivag
Argakhachi Cement