पूर्वमन्त्री ढकाललाई मातृशोक

प्रकासित मिति: २१ आश्विन २०७४, शनिबार १७:३०

चितवन असोज २१ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकाललाइ मातृशोक परेको छ । ढकालको ८२ बर्षे आमा टंक कुमारी ढकालको शनिबार बिहान चितवनमा उपचारको क्रममा निधन भयको हो ।
केहि समय देखि दमको रोगबाट पिडित टंक कुमारी ढकालको भरतपुरको चितवन अस्पताल प्रा.ली. मा उपचार गरियको थियो । उनको निधन दमको साथै निमोनियाको कारणले भएको अस्पतालले जनाएको छ । मृतक टंक कुमारी ७ छोरी तथा दुई छोराको आमा हुनुहुन्छ । ढकालकोको हिन्दु परम्परा अनुसार शनिबार नै चितवनको देवघाटमा अन्तेष्टी गरिएको छ । तथा दुई छोराले काजक्रिया गर्ने छन् । ्व्यबस्थापिका संसद्को सांसद समेत रहेका ढकाल बिगत केहि दिनदेखि आमा संगै चितवनमा थिए । स्वगीय ढकाललाई श्रदाञ्जली दिन चितवन जिल्ल्लाका बिशिष्ट ब्यतित्वहरुको बाक्लो उपस्थति रहेको थियो ।

Bhansar Bivag
Argakhachi Cement