प्रधानमन्त्री द्वारा विभिन्न मन्त्रालयको कामकारबाहीबारे चासो

प्रकासित मिति: १८ पुष २०७९, सोमबार १५:१८

प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको कामकारबाहीबारे जानकारी लिएका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई बोलाई त्यसका कामकारबाहीको विवरण लिएका हुन्।

सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायहरुको कामकारबाही जानकारी लिने काम सुरू गरेको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले जानकारी दिए।

Bhansar Bivag
Argakhachi Cement