प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसिरहेको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन्। संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्याउन नेताहरू छलफलमा जुटेका