प्रम ओलीद्वारा भोलि राष्ट्रका नाममा सम्बोधन

प्रकासित मिति: ३० चैत्र २०७५, शनिबार १५:४६

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विहान ७ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।नयाँ बर्ष २०७६ को उपलक्ष्यमा प्रम ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ।

Bhansar Bivag
Argakhachi Cement