बजेटको तयारी : कर्मचारीको तलब वृद्धि गर्न दबाब

प्रकासित मिति: ६ बैशाख २०७६, शुक्रबार १६:०४

काठमाण्डौ । केपी ओली नेतृत्वको सरकार आगामी वर्षको बजेट बनाउने अन्तीम तयारीमा लागेको छ ।
सरकारको नेतृत्वकर्ता दल नेकपाले यसअघि आफ्नो चुनावी प्रचार प्रसारमा निकै ठूला सपना बाँडेको थियो । सोही सपनाअनुसार यस पटक वृद्धभत्ता वृद्धिको विषय तथा कर्मचारीको तलब बृद्धि लगायतको बिषयमा के गर्ने भनरे ढोका थुनेर तयारीमा लागेको छ ।

Bhansar Bivag
Argakhachi Cement