बरिष्ठ गायक आनन्द कार्की आफनो एकल साझमा शनिबार बेलुका प्रस्तुति दिदै गायक कार्कीको श्रीमती इश्वारी कार्कीको स्वास्थ्य उपचारको लागि सहयोग पुग्ने उदेश्यले सो एकल साझ गरिएको हो । गायक कार्कीको श्रीमती मृगौला रोगबाट पिडित हुनुहुन्छ ।