बुद्ध भिजन ओमानको सहयोग द्धन्द्ध पिडित तथा अपाङ्ग समाजलाई

प्रकासित मिति: १७ चैत्र २०७४, शनिबार १६:०४

काठमाण्डौ । नेपाली बुद्ध भिजन ओमानले द्धन्द्ध पिडित तथा अपाङ्ग समाजलाई आर्थिक सहयोग गरेको छ । शनिबार संस्थाको कार्यलयमै गएर नेपाली बुद्ध विजन ओमानका अध्यक्ष ङेमा तामाङ्ले द्धन्द्ध पिडित तथा अपाङ्ग समाजका अध्यक्ष युवराज थापालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । एक लाख एक हज्जार एक सय एघार रुपैया सहयोग गरेका हुन् सो अवसरमा धन माया लिम्बू पाङमा लालुङ तामाङ बाल कुमारी लिम्बू र मिन्जु लामा लगायतको उपस्थती रहेको थियो ।
बिदेश मा बसेर पनि स्वोदेसी माटो अनि नेपाली गरिव दुखी र अपाङ्गता भएका बालबालिका हरु तथा बृध्धा बाबा आमा हरुको को दुखमा साथ दिएको हो ।

Bhansar Bivag
Argakhachi Cement