बु.न.पा.१० वडाले गरयो रापाई तथा सास्कृतिक कार्यक्रम

प्रकासित मिति: १४ असार २०७६, शनिबार ०७:५९

काठमाण्डौ । बुढानिलकष्ठ नगरपालिका वडा नं १० को आयोजना तथा युवा संञ्जाल बु.न.पा.१० को सहआयोजनामा धान दिवसको अवसरमा रापाई तथा सास्कृतिक कार्यक्रम शनिबार गरिएको छ ।
शनिबार बिहान ११ बजे देखि ४ बजे सम्म कपन बालुवाखानीमा साप्रेढुङामा कार्यक्रम भईरहेको बुढानिलकष्ठ नगरपालिका वडा नं १० बडा अध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार कार्यक्रमा धान रोपाई हुनुको साथै दहिचिउरा खाने तथा बिबिध सास्कृतिक कार्यक्रमको पनि हुनेछ । देशका ख्यातीपप्त कलाकारहरुको सहभागीतारहेको कार्यक्रमा बुढानिलकष्ठ नगरपालिकाका १०,११,१२बडाका बडाबासहीहरुको सहभागिता रहेको अध्यक्ष भट्टराईले बताए। हिलामै मस्ती हिलोमै फन भन्दै हिलोमानै रोपाई तथा सांस्कृतिक कार्यक्रमको कपनमा पहिलोपटक आयोजना गरिएको हो ।

Bhansar Bivag
Argakhachi Cement