बृद्धाश्रमका अशक्त ज्येष्ठ नागरिकलाई ह्वीलचियर सहयोग

प्रकासित मिति: १२ चैत्र २०७४, सोमबार ०३:३६

विदुर नगरपालिका–५ स्थित ‘देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान’को बृद्धाश्रममा रहेका अशक्त ज्येष्ठ नागरिकलाई नेपाली सेना श्रीनाथ गण देवीघाटले उपलब्ध गराएको पाँच थान ह्वील चियर प्रदेस नंं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदान गरेपछि ज्येष्ठ नागरिकसँग सामूहिक तस्बिर ।

Bhansar Bivag
Argakhachi Cement