भत्ता नपाएपछि संसद्का कार्मचारी आन्दोलनमा

प्रकासित मिति: ६ पुष २०७५, शुक्रबार ०२:१८

राष्ट्रपति विद्यादेवी भण्डारीे संघीय संसद्को हिउँदे अधिवेशन आगामी ११ पुसका लागि आह्वान गरेकी छन् । अधिवेशनको पूर्वसन्धयामा संसद् सचिवालयका कर्मचारी भने आन्दोलित भएका छन् । सरकारले तलबबाहेकको भत्ता कटौती गरेको विरोधमा संसद्का कर्मचारी आन्दोलित भएका हुन् ।

उनीहरुले विहात १० देखि अपरान्ह ४ बजेसम्म काम गर्दै आएका छन् । तर, आगामी बुधबारको बैठकमा सहभागी हुने नहुनेबारे कर्मचारीहरु टुंगोमा पुगिसकेका छैनन् । नयाँ पत्रिकामा खबर छापेको छ ।

Bhansar Bivag
Argakhachi Cement