भरतपुर–१९ मा पुनः मतदान गर्नूः सर्वोच्च

प्रकासित मिति: १५ श्रावण २०७४, आईतवार १३:५०

काठमाडाँै, १५ साउन । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ को मतगणना विवादमा पुनः मतदान गर्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज भरतपुर–१९ मा पुनः मतदान गर्ने आदेश दिएको हो ।

Bhansar Bivag
Argakhachi Cement