मतगणना एकै पटक हुने

प्रकासित मिति: ६ कार्तिक २०७४, सोमबार १४:२८

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर १० गते पहिलो चरणमा हुने निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचन पछि मात्र गर्ने निर्णय गरेको छ।

Bhansar Bivag
Argakhachi Cement