राष्ट्रपति मुखर्जी र परिवार दलका नेताबीच शिष्टाचार भेटवार्ता

प्रकासित मिति: १९ कार्तिक २०७३, शुक्रबार ०४:३९

काठमाडौँ । नेपालको तीनदिने भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी र नेपाल परिवार दलका नेताहरुबीच बिहिबार शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति मुखर्जी बस्दै आउनुभएको होटल ह्यातमा भएको भेटमा नेपाल परिवार दलका महामन्त्री बिनोद डाँगी दलका प्रवत्ता सन्तोष कुमार पौडेल दलकी केन्द्रीय सदस्य एवम् ब्यबस्थापीका संसदकी सदस्य मिलन कुमारी राजबंशी दलका पूर्व केन्द्रीय सदस्य जितेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement