लुक्ला एअरपोर्टमा हेलिकोप्टर र जहाज ठोक्किँदा

प्रकासित मिति: १ बैशाख २०७६, आईतवार १०:०९

सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर, समिट एअरको जहाज आपसमा ठोक्किँदा 3 जनाको घटनास्थलमै ज्यान गएको छ ।
घटनामा जहाजका पाइलट गम्भीर घाइते भएका छन्। उनको परिचय खुल्न बाँकी छ । त्यस्तै जहाजका को पाइलट (नाम पहिचान बाँकी) को निधन भएको छ । त्यस्तै विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका दुई असईको पनि ज्यान गएको छ ।

Bhansar Bivag
Argakhachi Cement